Logo

विदाको दिन पनि बैंक वित्तीय संस्था खोल्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । निर्वाचनलाई लिक्षत गर्दै नेपाल राष्ट्र बैंकले विदाको दिन पनि बैंक तथा वित्तीय संस्था खोल्न निर्देशन दिएको छ । सरकारले शनिबार र आइतबार सार्वजनिक विदा दिए पनि चुनान हुने जिल्लामा बैंक वित्तीय संस्था खोल्न निर्देशन दिएको हो । नेपाल राष्ट्र बैंकले दोस्रो चरणको निर्वाचन हुन बाँकी ४५ जिल्लामा मंसिर १६ र १७ गते बैंक…