Logo

निक्षेपको तुलनामा कर्जा प्रबाह बृद्धिदर झण्डै दोब्बर, यातायात र संचार कर्जा उच्च बृद्धि

  काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप परिचालनको तुलनामा कर्जा प्रबाह उच्च रुपमा बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङक अनुसार अघिल्लो बर्षको तुलनामा निक्षेप संकलन र कर्जा प्रबाहबीचको अन्तर अझै बढेको छ । बैंक वित्तीय संस्थाले चालू आर्थिक बर्षको पहिलो १० महिनामा ९ दशमलब ३५ प्रतिशतले निक्षेप संकलन…