काठमाडौं । नेपाल राष्ट्र बैंकले बाढी र आगलागी पीडितका लागि २ प्रतिशत ब्याजमा ऋण उपलब्ध गराउने भएको छ । राष्ट्र बैंकले पुर्नकर्जा सम्बन्धी कार्यविधी संसोधन गर्दै उक्त व्यवस्था गरेको हो । राष्ट्र बैंकले जारी गरेको निर्देशन अनुसार भोजपूर र तेह्रथुम जिल्लाका आगलागी पीडित र सप्तरीका बाढी पीडितले क्षतिग्रस्त आफ्नो घर बनाउन र ब्यवसाय पुनः संचालन…