काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल राष्ट्र बैंकलाई बैंक तथा वित्तीय संस्थाप्रति खुकुलो नहुन निर्देशन दिएका छन् । र।ष्ट्र बैंकले पछिल्लो समय नेपालको बैंक तथा वित्तीय संस्थामा सुधार आईरहेको बताइरहेको अवस्थामा अर्थमन्त्री डा. खतिवडाले भने कुनै पनि समयमा समस्या आउने सक्नेभन्दै खुकुलो नीति नलिन निर्देशन दिएका हुन् । ‘अहिले बैंक तथा वित्तीय संस्थामा सुधार…