Logo

खानामा पनि बिदेशकै भर, पाँच प्रमुख कृषि उपज आयातका लागि ६ महिनामै बाहिरियो ४३ अर्ब

काठमाडौं । नेपालको कुल गार्हस्थ उत्पादनमा २५ प्रतिशत बढी हिस्सा कृषि क्षेत्रले ओगटेको छ । अझै पनि ६५ प्रतिशत बढी रोजगारी कृषि क्षेत्रमै भएकाले पनि नेपाल कृषि प्रधान देशका रुपमा चिनिँदै आएको छ । नेपालको पहिचान कृषि प्रधान देशका रुपमा रहेको भएपनि कृषि उपजको आयातको तथ्यांकले नै नेपाललाई गिज्याईरहेको देखिन्छ । भन्सार विभागले सार्वजनिक गरेको…