Logo

दुग्धजन्य व्यवसायलाई प्रोत्साहन मिल्ने गरी बजेट ल्याउन डेरी एसोसिएशनको माग, अर्थमन्त्रालयमा माग पेश

काठमाडौं । आगामी आर्थिक वर्ष नेपाली दुग्ध तथा दुग्धजन्य व्यवसायलाई प्रोत्साहन मिल्ने गरी बजेट ल्याउन नेपाल डेरी एसोसिएशनले माग गरेको छ । अर्थ मन्त्रालयमा बुझाइएको पत्रमा लामो समयदेखि धराशयी देखिएको दुग्ध व्यवसायलाई प्रर्वद्धन गर्ने खालका कार्य गर्ने गरी आगामी बजेटमा योजना समावेश गर्न माग गरिएको हो । विसं २०७२ को भूकम्प र कोभिडका कारण दूध…