Logo

भारतले प्याज निर्यातमा ४० प्रतिशत कर लिने, नेपालमा मूल्य महंगिने

काठमाडाैं । भारत सरकारले अब विदेशमा निर्यात हुने प्याजमा ४० प्रतिशत कर असुल्ने भएको छ । आफ्नो देशमा उत्पादनमा ह्रास आएसँगै देशभित्र मूल्यवृद्धि नियन्त्रण गर्न भारत सरकारले प्याजमा निर्यातकर लगाएको हो । यसअघि न्युन करमा निर्यात गरिरहेको भारतले शनिबार एक विज्ञप्ति जारी गर्दै कर बढाउने घोषणा गरेको हो । भारतको वित्त मन्त्रालयले उक्त विज्ञप्ति जारी…