Logo

मौद्रिक नीति समिक्षा सुझावको लागि सल्लाहकार समिति गठन गर्ने राष्ट्र बैंकको निर्णय

मौद्रिक नीति समिक्षा सुझावको लागि सल्लाहकार समिति गठन गर्ने राष्ट्र बैंकको निर्णय



काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो मौद्रिक नीति समिक्षामा सुझावको लागि आर्थिक सल्लाकार समिति गठन गर्ने भएको छ ।

laxmi

राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै मौद्रिक नीतिको कार्यदिशा, संरचना, लक्ष्य र उपकरणका सम्बन्धमा सुझावका लागि बाह्य विज्ञहरु सम्मिलित मौद्रिक नीति सल्लाहकार समिति गठन गरिने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL