Global_Ime

कामना सेवा विकास बैंकले निक्षेप तथा कर्जामा नयाँ ब्याजदर तोक्यो, यस्तो छ नयाँ दर


बिजखबर संवाददाता
14 June, 2021 10:12 am

kamana-sewa-logo

काठमाडौं । कामना सेवा विकास बैंकले असार १ गते देखि लागू हुने गरि निक्षेप तथा कर्जामा नयाँ ब्याजदर तोकेको छ । जसअन्तरगत निक्षेप तर्फ बैंकले न्यनतम ३.२३ प्रतिशत देखि अधिकतम ८।२५ प्रतिशत सम्म ब्याज प्रदान गर्ने छ ।

Nabil
Yamaha

यस्तै कर्जा तर्फ बेस रेटमा ५ प्रतिशत सम्म ब्याजदर तोकेको छ । बैंकको बेस रेट ८.१९ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Nepal_telecom