Logo

कामना सेवा विकास बैंकले निक्षेप तथा कर्जामा नयाँ ब्याजदर तोक्यो, यस्तो छ नयाँ दर

कामना सेवा विकास बैंकले निक्षेप तथा कर्जामा नयाँ ब्याजदर तोक्यो, यस्तो छ नयाँ दर



काठमाडौं । कामना सेवा विकास बैंकले असार १ गते देखि लागू हुने गरि निक्षेप तथा कर्जामा नयाँ ब्याजदर तोकेको छ । जसअन्तरगत निक्षेप तर्फ बैंकले न्यनतम ३.२३ प्रतिशत देखि अधिकतम ८।२५ प्रतिशत सम्म ब्याज प्रदान गर्ने छ ।

laxmi

यस्तै कर्जा तर्फ बेस रेटमा ५ प्रतिशत सम्म ब्याजदर तोकेको छ । बैंकको बेस रेट ८.१९ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL