Logo

स्वर्णिमको अध्यक्षमा विष्णु पराजुली, १० प्रतिशत नगद लाभांस पारित

स्वर्णिमको अध्यक्षमा विष्णु पराजुली, १० प्रतिशत नगद लाभांस पारित


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता ।

स्वर्णिम तारा बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा विष्णु पराजुलीलाई चयन गरेको छ । संस्थाको छैठौं साधारणसभाले उनलाई अध्यक्ष पदमा चयन गरेको हो ।

संस्थाको उपाध्यक्षमा विनय देवकोटालाई चयन गरिएको छ । यसैगरी सदस्यमा दिनेश पौडेललगायतका व्यक्तिहरुलाई चयन गरिएको संस्थाले बताएको छ ।

संस्थाले आफ्ना सेयरधनीहरुलाई १० प्रतिशत नगद लाभांस दिने भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL