Logo

नवनियुक्त अर्थमन्त्री डा. खतिवडाले सम्हाले अर्थमन्त्रालय

नवनियुक्त अर्थमन्त्री डा. खतिवडाले सम्हाले अर्थमन्त्रालय


बिजखबर संवाददाता
594
Shares

काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. युवराज खतिवडाले पदभार ग्रहण गरेका छन् । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका अर्थमन्त्री खतिवडाले आजैदेखि अर्थमन्त्रालयको काम सम्हालेका हुन् ।

पूर्वगर्भनर खतिवडालाई ओली सरकारले राष्ट्रियसभा सदस्य मनोनित गरेको थियो । तर सर्वोच्च अदालतले आइतबार अन्तरिम आदेश दिदै रोकेको थियो ।

उनले विं सं.२०६५ साल देखि राष्ट्रिय योजना आयोगका उपाध्यक्षको जिम्मेवारी सम्हालेका थिए । उनी नेपाल राष्ट्र बैंकको पन्ध्रौ गभर्नरका रुपमा विं सं.२०७४ चैतमा नियुक्त भएका थिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL