Logo

काठमाडौंका थप ४४ स्थानमा स्मार्ट ट्राफिक लाईट जडान गरिने

काठमाडौंका थप ४४ स्थानमा स्मार्ट ट्राफिक लाईट जडान गरिने



काठमाडाैं । सरकारले आगामी आर्थिक बर्षमा काठमांडौका थप ४४ वटा व्यस्त चोकमा स्मार्ट ट्राफिक लाईट जडान गरिने भएको छ । सार्वजनिक यातायात सेवालाई सर्वसुलभ, सुरक्षित, भरपर्दो र वातावरणमैत्री बनाइनेछ।

laxmi

सुरक्षित सडक सञ्जालको विकास गरी दुर्घटना न्यूनीकरण गर्न सडक सुरक्षा परीक्षण गर्ने व्यवस्था गरिने समेत बजेटमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL