Logo

नागरिक लगानी कोषको संस्थापक शेयर बिक्रीमा, कहिलेसम्म खरीद गर्न सकिन्छ ?

काठमाडौं । नेपाल बैंक लिमिटेडको स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक समूह अन्तरगतको ४ लाख ६८ हजार ८ सय अठ्ठाईस कित्ता शेयर बिक्री गर्ने भएको छ । बैंकले जारी गरेको सूचना अनुसार उक्त संस्थापक शेयरको न्यूनतम मुल्य रु. १ हजार ५ सय दुई रुपया पचास पैसा तोकिएको यस शेयरमा न्युनतम १०० कित्ताको लागि आवेदन दिन…