Logo

Tag: road construction

बाँसबारी-बूढानीलकण्ठ सडक, एक–दुई दिनभित्रै कालोपत्रे गरिसक्ने प्रतिवद्धता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले खानेपानी तथा विद्युत् प्रसारण लाइन विस्तारका कारण भत्काइएको

सिस्नेरी-दक्षिणकाली सडकखण्ड असोज १९ गतेसम्म बन्द हुने

काठमाडौं । सिस्नेरी–दक्षिणकाली सडकखण्डमा आजदेखि १२ दिन यातायात सञ्चालनमा रोक लगाइएको छ । बागमती प्रदेशको

निर्माणको अन्तिम चरणमा भरतपुरको ६ लेन सडक, ९१ प्रतिशत काम सम्पन्न

काठमाडौं । भरतपुर महानगरपालिकाले उच्च प्राथमिकतामा राखेको यहाँको सहरी क्षेत्रको छ लेन सडक निर्माणको काम

तीन करोड बढी खर्चेर लोमान्थाङ बजारको चक्रपथ स्तरोन्नति

काठमाडौं । मुस्ताङको धार्मिक, पर्यटकीय तथा सांस्कृतिक महत्वको बस्ती लोमान्थाङ बजारको चक्रपथ सडक स्तरोन्नतिको काम

अरनिको राजमार्ग विस्तार : जग्गा अधिग्रहणका लागि स्थानीयले मागे जग्गाको पाँच गुणा बढी मूल्य

काठमाडौं । अरनिको राजमार्ग विस्तार आयोजनाअन्तर्गत उपत्यकाको सीमास्थल काभ्रेको साँगादेखि धुलिखेलसम्म सडक विस्तार सुस्त भएको

घटस्थापना अगाडि सडक मर्मत गरिसक्न निर्देशन, शीघ्र अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय

काठमाडौं । दसैं, तिहार र छठ पर्वमा यात्रुलाई सहज रुपमा गन्तव्यस्थलसम्म पुग्नका लागि सडक विभाग

नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति

काठमाडौं । नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति भएको छ । शुक्रबार भौतिक

मलेखु-मुग्लिन सडक स्तरोन्नति सुस्त : डेढ वर्षमा १६ प्रतिशत मात्रै भौतिक प्रगति

काठमाडौं । मलेखु–मुग्लिन सडक स्तरोन्नति सुस्त भएको छ । तीन वर्षभित्र सम्पन्न गर्नेगरी सम्झौता भएकोमा

नारायणगढ-मुग्लिन सडक : नौ किलोमा सडक भासियो, एकतर्फी यातायात सञ्चालन

sf7df8f}+ . नारायणगढ–मुग्लिन सडक अन्तर्गत नौकिलोमा एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ । इच्छाकामना गाउँपालिका–६ मा

कुपण्डोलको भासिएको सडक मर्मत, सवारी सञ्चालन

काठमाडौं । शनिबार अपराह्न कुपण्डोलमा भासिएको सडक मर्मतपछि सवारीसाधन सञ्चालन भएका छन् । आज बिहान