Logo

अमेरिकाले आफ्नो नागरिकलाई भन्यो ‘नेपालमा नाकाबन्दी छ, घुम्न नजाउ ’

अमेरिकाले आफ्नो नागरिकलाई भन्यो ‘नेपालमा नाकाबन्दी छ, घुम्न नजाउ ’


बिजखबर संवाददाता
0
Shares

अमेरिकाले नेपालमा नाकाबन्दीका कारण इन्धन अभाव भएकोभन्दै आफ्ना नागकिलाई सचेत गराएको छ । नाकाबन्दीको कारण देखाएर आफ्ना नागरिकहरुलाई नेपाल भ्रमण गर्नुअघि सचेत रहन आग्रह गरेको हो ।

नेपालस्थित अमेरिकी दूतावासले ट्राभल एडभाइजरी जारी गर्दै यस्तो सुचना दिएको छ । नेपालमा भारतीय नाकाबन्दीका कारण अत्यावशयक सामग्री समेत नपाउने भएकोले नेपाल भ्रमण नगर्न एडभाइजरीमा सुझाव दिएको छ ।

बोर्डरबाट सप्लाइ सुरु भएपछि पनि सामान्य अवस्थामा आउन करिव १ महिना लाग्नसक्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL