Logo

राष्ट्रपतिले गरिन संसदको बजेट अधिबेसन अन्त्यको घोषणा, आजैदेखि चालू अधिवेशन अन्त्य

राष्ट्रपतिले गरिन संसदको बजेट अधिबेसन अन्त्यको घोषणा, आजैदेखि चालू अधिवेशन अन्त्य



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको बजेट अधिवेशन अन्त्य गरेकी छन् । उनले मन्त्रिपरिषद्को सिफारिस अनुसार बिहीबार अपराह्न ५ बजे बजेदेखि अधिवेशन अन्त्य गरेको सूचना संघीय संसदलाई जानकारी गराएकी हुन ।

laxmi

यसअघि बिहीबार नै बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदको अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

बैठकमा प्रधानमन्त्रीले आजै साँझ ५ बजेटबाट संसद अधिवेशन अन्त्य गर्ने निर्णय सुनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL