काठमाडौं । प्रदर्शनकारीले नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा पनि आगजनी गरेका छन् । मंगलबार दिउँसो जेनजी युवाहरुले माओवादी पार्टी कार्यालय जलाएका हुन् । शेयर गर्नुहोस् Click to share on Facebook (Opens in new window) Facebook Click to share on X (Opens in new window) X