Logo

प्रदर्शनकारीले लगाए संसद् भवनमा आगो

प्रदर्शनकारीले लगाए संसद् भवनमा आगो



काठमाडौं । प्रदर्शनकारीहरुले बानेश्वरस्थित संसद् भवनमा आगजनी गरेका छन् । आक्रोशित युवाहरुले संसद् भवनमा आगजनी गरेका हुन् । यसअघि प्रदर्शनकारीहरूले सिंहदरबारको मूल गेटमा समेत आगो लगाइदिएका थिए ।

प्रतिक्रिया दिनुहोस्