काठमाडौं । ललितपुरको भैँसेपाटीस्थित मन्त्री निवास क्षेत्रमा तीनवटा हेलिकप्टर उडेका छन्।
केहीबेरअघि तीनपटक हेलिकप्टर उडेको देखिएको प्रत्यक्षदर्शीले बताएका छन् । ती सेनाका हेलिकप्टर मन्त्रीहरुलाई उद्धार गर्न गएको आशंका गरिएको छ ।