Logo

युएई सरकारद्वारा विभिन्न कसुरमा जेलमा रहेका १२० नेपालीलाई आममाफी

युएई सरकारद्वारा विभिन्न कसुरमा जेलमा रहेका १२० नेपालीलाई आममाफी



काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) सरकारले विभिन्न कसुरमा जेलमा रहेका १२० नेपालीलाई सजाय माफ गरेको छ।

नेपाली राजदूतावास अबुधावीका अनुसार ती नेपालीलाई बाँकी कैद सजाय माफ गरिदिएको छ। दूतावासका अनुसार इस्लाम धर्मावलम्बीको महान् पर्व अल अहादका अवसरमा युएई सरकारले उक्त निर्णय गरिएको हो।

प्रतिक्रिया दिनुहोस्