Logo

कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै, भूमिसम्बन्धी विधेयक सम्बन्धमा छलफल गर्ने

कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै, भूमिसम्बन्धी विधेयक सम्बन्धमा छलफल गर्ने



काठमाडौँ । प्रतिनिधि सभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै छ ।

आजको बैठकमा भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको प्रारम्भिक प्रतिवेदनलाई अन्तिम रूप दिने सम्बन्धमा छलफल गर्ने कार्यसूची छ । समितिको बैठक १०:३० बजे समितिको बैठक कक्षमा बस्ने सम्भावित कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्