Logo

कुलिङ अफ पिरियड प्रकरण : रामहरि खतिवडाले दिए सभापतिवाट राजीनामा

कुलिङ अफ पिरियड प्रकरण : रामहरि खतिवडाले दिए सभापतिवाट राजीनामा



काठमाडौं । अन्ततः राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदबाट रामहरि खतिवडाले राजीनामा दिएका छन् ।
मंगलबार संसद् बैठकलाई सम्बोधन गर्दै खतिवडाले राजीनामा दिएका हुन् ।

कुलिङ अफ पिरियड प्रकरणमा मुछिएर बिबादित बने पछि उनले आज राजीनामा दिएका हुन् । सो सबन्धमा गठित छानबिन समितिले खतिवडालाई नैतिक रूपमा जिम्मेवार ठहराएको थियो।

प्रतिक्रिया दिनुहोस्