Logo

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक, केही नियुक्ति र बढुवासम्बन्धी निर्णय गर्ने

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक, केही नियुक्ति र बढुवासम्बन्धी निर्णय गर्ने



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

सोमबार बेलुका ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सरकार सञ्चालन र समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । बैठकले केही नियुक्ति र बढुवासम्बन्धी निर्णय गर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्