Logo

प्रतितोला एक सयले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य भने ओरालो

प्रतितोला एक सयले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य भने ओरालो



काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख ८८ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ८८ हजार ९ सय रुपैयाँ कायम भएको हो ।

यस्तै आज चाँदीको मूल्य भने ओरालो लागेको महासंघले जानकारी दिएको छ । महासंघका अनुसार मंगलबार प्रतितोला १९ सय ७० रुपैयाँमा कारोबार भईरहेको चाँदी आज घट्दै प्रतितोला १९ सय ५५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्