Logo

के के छन् सरकारका नयाँ कार्यक्रम ?, यस्तो छ नीति तथा कार्यक्रमको पूर्णपाठ

के के छन् सरकारका नयाँ कार्यक्रम ?, यस्तो छ नीति तथा कार्यक्रमको पूर्णपाठ



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त बैठकमा आगामी आर्थिक बर्ष २०८१;८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । मंगलबार प्रस्तुत गरिएका नीति तथा कार्यक्रमहरुमा मुख्यगरी जलविद्युत क्षेत्रको विकास, उद्योग क्षेत्रको सम्बद्र्धन, स्वास्थ्य क्षेत्रको प्रवद्र्धनलगायतलाई जोड दिईएको छ ।

laxmi

उक्त नीति तथा कार्यक्रममा धेरैजसो कार्यक्रमहरु गत बर्षकै पनि दोहोरिएका छन् । पानीजहाज संचालन, गाँजाको व्यवसायीक उत्पादन र व्यापार, विद्युत उत्पादन क्षमता वृद्धिलगायतका कुरालाई नीति तथा कार्यक्रमले प्राथमिकता दिएको छ ।

यस्तो छ नीति तथा कार्यक्रमको पूर्णपाठ ।

प्रतिक्रिया दिनुहोस्
MBL