Logo

बिओके क्यापिटलको अध्यक्षमा महेश मिश्र नियुक्त, संचालकमा शर्मा

बिओके क्यापिटलको अध्यक्षमा महेश मिश्र नियुक्त, संचालकमा शर्मा



काठमाडौं । बैंक अफ काठमाडौंको सहायक कम्पनी बीओके क्यापिटलको संचालक समितिको अध्यक्षमा महेश मिश्र नियुक्त भएका छन् ।

laxmi

कम्पनीको ५९ औं संचालक समितिको बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको हो । यस्तै उक्त बैठकबाट बिओके क्यापिटलको संचालकमा चन्द्र राज शर्मा नियुक्त भएका छन् । शर्मा बैंक अफ काठमाडौंको तर्फबाट क्यापिटलको संचालकमा नियुक्त भएका हुन ।

प्रतिक्रिया दिनुहोस्
MBL