Logo

२ दशमलव ७५ अंकले घट्यो नेप्से, २१ करोडको कारोवार

२ दशमलव ७५ अंकले घट्यो नेप्से, २१ करोडको कारोवार


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

laxmi

१० चैत,काठमाडौं । मंगलवार नेप्से परिसुचक २ दशमलव ७५ अंकले घटेको छ । ९ सय ५३ अंकमा पुगेको छ ।

सो दिन सवैभन्दा बढी बीमा समुहको परिसुचक २७ दशमलव ३१ अंकले घटेको छ । त्यस्तै जलविद्युत समुहको परिसुचक २६ दशमलव ६८ र होटल समुहको १अंक्ले घटेको छ ।  विकास बैंकको ३ दशमलव १४, उत्पादन समुहको २ दशमलव २६ र बैंकिङ समुहको परिसुचक १ दशमलव ०४ अंकले ओरालो लागेको छ ।

यताअन्य तथा फाइनान्स समुहको परिसुचक भने १ दशमलव १७ र ० दशमलव १ अंकले उकालो लागेको छ । १ सय २९ कम्पनीको ६ लाख २० हजार कित्ता सेयरबाट २१ करोड ३१ लाखको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL