Logo

फोर्डको महिला विशेष कार्यक्रम, साथमा विभिन्न उपहार

फोर्डको महिला विशेष कार्यक्रम, साथमा विभिन्न उपहार


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२५ फागुन,काठमाडौं । फोर्ड गाडीको नेपालका लागि आधिकारिक विक्रेता गोल्छा अर्गनाइजेशनले महिला दिवशको अवसर पारी महिला विशेष सप्ताह कार्यक्रम सञ्चालन गरेको छ ।

एक हप्तासम्म सञ्चालन गरिने सो कार्यक्रममा महिलाहरुका लागि विशेष उपहारको व्यवस्था गरिएको कम्पनीले जानकारी दिएको छ ।

यो अवधिभर फोर्डको शोरुममा टेष्ट ड्राइभ गर्ने तथा गाडी खरिद गर्ने महिलालाई विशेष उपहार दिइने बताइएको छ । महिलाहरुलाई ड्राइभिङ गर्न प्रेरित गर्ने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL