Logo

स्काई डिजीटल टिभीको सेवा सुरु, एचडी च्यानल प्रशारणको तयारी

स्काई डिजीटल टिभीको सेवा सुरु, एचडी च्यानल प्रशारणको तयारी


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१४ फागुन,काठमाडौं । स्काई केबल टिभी प्रालीले स्काई डिजिटल टिभीको सेवा सुरु गरेको छ ।

नयाँ प्रविधि मार्फत गुणस्तरीय सेवा पुर्याउने लक्ष्य अनुरुप सेवा सुरु गरिएको बताइएको छ । ८० भन्दा बढि च्यानलहरु भएको स्काई डिजिटल प्रविधिमा एउटै केबलबाट ग्राहकको सुविधा अनुसार छनौट गरी एनालग र डिजिटल प्रणालीका कार्यक्रमहरु हेर्न सकिनेछ ।

यस डिजिटल केबलमा पिक्चर,साउन्ड क्वालीटी स्पष्ट र स्तरीय हुने कम्पनीको दावी छ ।

‘थिंक डिजिटल, थिंक स्काई’ नाराका साथ केवल सेवा सुरु गरेको स्काईले चाँडै नै एचडी च्यानल प्रशारणमा ल्याउने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL