Logo

केन्ट आरओको नयाँ वर्ष अफर, खरिदमा ग्राहकले इलेक्ट्रिक केटल पाउने

केन्ट आरओको नयाँ वर्ष अफर, खरिदमा ग्राहकले इलेक्ट्रिक केटल पाउने



काठमाडौँ । नेपालमा केन्ट उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्स अन्तर्गतको ईओएल प्रालिले नयाँ वर्षलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ ।

laxmi

भारत र नेपालमा पानी शुद्धीकरणका बजारमा ग्राहक वर्गले असाध्यै रुचाएको केन्ट आर.ओ.ले नयाँ वर्षलाई लक्षित गर्दै ‘नयाँ वर्ष नयाँ सन्तुष्टिको साथ’ भन्ने नारासहित अफर ल्याएको हो । यस अफर अन्तर्गत केन्टको कुनै पनि आर.ओ.मोडल को खरिदमा इलेक्ट्रिक केटल पाउनेछन् ।

यो ग्राहक योजना चैत्र २३, २०८० देखि सम्पूर्ण नेपालमा सीमित अवधिको लागि मात्र लागू गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL