Logo

नेप्सेमा सामान्य गिरावट, कारोबार रकमले पनि छाड्यो साथ

नेप्सेमा सामान्य गिरावट, कारोबार रकमले पनि छाड्यो साथ



काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ३.५१ अंकले घटेको छ । कारोबार समयको सुरुवातिदेखि ओरालो लागेको बजार अन्तिम समयमा सामान्य अंकले घट्दा १९ सय ४९ को विन्दुमा पुगेको हो ।

आज दिनभर २ सय ३८ कम्पनीका २३ लाख ५५ हजार ८ सय ४५ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ८४ करोड २६ लाख ९५ हजार रुपैयाँमै सिमित भएको हो ।

आज दिनभरको कारोबारमा ८४ कम्पनीको सेयरमूल्य उकालो लाग्दा १ सय ५७ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL