Logo

‘दि ब्रिटिस’को पहिलो ब्याच ग्य्राजुएट, नोभेम्बरमा दिक्षान्त

‘दि ब्रिटिस’को पहिलो ब्याच ग्य्राजुएट, नोभेम्बरमा दिक्षान्त


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

६ साउन, काठमाडौं । ‘द ब्रिटिस कलेज’का पहिलो ब्याचका विद्यार्थी ग्य्राजुएट भएका छन् । उक्त कलेमा अध्ययनरत करण चौधरी ग्य्राजुएट भएका हुन् ।

यसैगरी, कलेजका चेतन शर्मा, राहुल पराजुली, रुविनचन्द्र महर्जन र सुदत बज्राचार्य भने पोष्टग्य्राजुएट भएका छन् । उनीहरु गत जुलाई १६ मा पोष्टग्य्राजुएट भएको कलेजले जानकारी दिएको छ ।

आगामी नोवेम्बरमा उनीहरुको दीक्षान्त समारोह हुनेछ । ग्य्राजुएट भएका विद्यार्थीलाई युनिभर्सिटी अफ दी वेस्ट अफ इङ्ल्याण्डका कुलपटी सर इयान करुर्थस, उपकुलपती स्टीभ वेस्ट र सहउपकुलपती जान हेरिङ्टले पनि भेटघाट गरेका थिए । सो भेटका कलेजका प्रमुख कार्यकारी अधिकृत राजन कँडेलको पनि सहभागिता थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL