काठमाडौं । फोहोरबाट विजुली उत्पादन गर्ने मेसिन बुधवार काठमाडौं आइपुगेको छ । भारतबाट ३ ओटा मेसिन ल्याएकोमा एउटा टेकु आइपुगेको काठमाडौं महानगरपालिकाका वातावरण व्यवस्थापन विभाग प्रमुख रविनमान श्रेष्ठले जानकारी दिए । साथै अन्य २ ओटा हेटौंडा आइपुगेको उनले बताए । ‘बाँकी दुईओटा मेसिन बिहीवारसम्म आइपुग्छ,’ उनले भने ‘त्यसलगतै जडानको प्रक्रिया शुरु गरिने छ ।’ श्रेष्ठका…