Logo

जनप्रतिनिधिको विरोधपछि तामाकोशीको सेयर संकलन मिति सर्यो, अब साउन १६ बाट मात्रै बिक्री

काठमाडौं । माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सेयर साउन १६ गतेदेखि मात्र खुला गर्ने भएको छ । स्थानीय जनप्रतिनिधिहरुको विरोधसँगै जिल्ला समन्वय समितिको बैठकले प्रथम पटक प्रकाशित मितिलाई संशोधन गर्दै साउन १६ गतेदेखि सेयर निष्काशन गर्ने आयोजनाले जानकारी दिएको छ । आयोजनाले यही असार २४ गतेदेखि साउन ९ गतेसम्म स्थानीय सेयर बिक्री गर्न सुचना प्रकाशित गरेको…