Logo

सरकारले गर्याे कपडा उद्योगीको माग सम्बोधन, उद्योगीहरु अझै असन्तुष्ट

काठमाडौं । सरकारले कपडा उद्योगीहरुको मागलाई सम्बोधन गरेको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै सरकारका प्रवक्ता एव संचार तथा सूचना प्रबिधी मन्त्री गोकुल बास्कोटाले बैंक ब्याजदरमा छुट, मेशिनरी सामान आयातमा भन्सार छुट तथा विद्युत महशुलमा छुट दिने निर्णय गरेको जानकारी दिएका हुन । उनले कपडा उद्योगीलाई सहज हुनेगरी विद्युत महशुलमा ५० प्रतिशत नगद अनुदान, बैंक…