Logo

ढुवानीमा ट्रयाकिङको व्यवस्था तत्काल लागू नगर्न चेम्बरको माग, मजदूरलाई खातामार्फत तलब दिन नसकिने

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले वेबमा आधारित ढुवानीमा ट्र्याकिङ प्रणाली आगामी बर्षदेखी मात्रै लागु गर्न सरकारसमक्ष आग्रह गरेको छ । चेम्बरले उक्त व्यवस्थाको बारेमा व्यवसायीमा ज्ञानको अभाव तथा नगर क्षेत्र भित्रको स्थानीय ढुवानीको व्यवसायमा थप जटिलता आउने भन्दै उक्त व्यवस्था आगामी बर्षदेखि लागु गर्न आग्रह गरेको हो । चेम्बरले सोमबार अर्थमन्त्री समक्ष एक ज्ञापनपत्र…