काठमाडौं । नेपाली जुत्ता चप्पल ब्राण्ड गोल्डस्टारले भारतीय सरकारबाट ‘ब्यूरो अफ इन्डियन स्ट्याण्डर्ड्स’ (बीआईएस) प्राप्त गरेको छ। यसअघि भारतीय बजारमा निकासी हुँदै आएको गोल्डस्टारका जुत्ता चप्पल, बीआईएस अनिवार्य भएपछि रोकिएको थियो। गोल्डस्टारका प्रबन्ध निर्देशक विदूषी राणाका अनुसार कम्पनीले बीआईएस प्राप्त गर्न आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरेर केहि दिनअघि मात्र भारतीय पक्षबाट मान्यता पाएको छ। यससँगै,…