काठमाडौं । नेपाल सरकारले प्रत्येक बर्ष अंग्रेजी क्यालेण्डर अनुसार फेव्रुअरी महिनालाई आयोडिन मन्थका रुपमा मनाउदै आएको छ । सोहीको निरन्तरता स्वरुप यस बर्ष पनि सरकारले फेव्रुअरी महिनालाई आयोडिन मन्थका रुपमा मनाउन्दै छ । आयोडिनको कमीबाट हुने विकृति रोकथामका लागि जनचेतना जगाउने उद्देश्यका साथ फेव्रुअरी महिनालाई आयोडिन मन्थका रुपमा मनाउने गरिएको हो । नेपालमा सन् १९९८…