Logo

उद्योग वाणिज्य महासंघको स्थल यातायात तथा पारवहन समिति विस्तार, को-को भए चयन ?

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्य प्रकाश सिंह कार्कीकोे सभापतित्वमा गठित स्थल यातायात तथा पारवहन समिति विस्तार भएको छ ।समितिको सह–सभापतिहरूमा महासंघको कार्यकारिणी समितिका सदस्यद्वय अमृत भट्टचन र राजेश कुमार अग्रवाल तथा नेपाल फ्रेट फर्वार्डरस एशोसिएशनका द्वितिय उपाध्यक्ष नरेशकुमार अग्रवाल चयन भएका छन् । त्यसैगरी समितिका सदस्यहरुमा महासंघको कार्यकारिणी समितिका सदस्य दामु…