काठमाडौं । वृज सिमेन्ट इन्डष्ट्रिले वृज एक्सपर्ट मेशन क्लबमा आवद्धलाई थप सुविधा प्रदान गर्ने भएको छ । हालै क्लवमा आवद्ध सदस्यलाई घरले च्यापिएर मृत्यु भएमा निजको परिवारलाई कम्पनीले ५ लाख आर्थिक सहयोग गरेको छ । यही जेठ ८ गते क्लबका सदस्य प्युठान जिल्ला नौं बहिनी गाउँपालिका १ स्याउली वाङका ३९ वर्षिय बोम बहादुर मल्ल, उनकी…