काठमाडौँ । इलेक्ट्रोनिक्स ब्राण्ड सीजीले जाडोलाई लक्षित गरेर ‘जाडो हरायो, जब सीजी घरमा आयोे’ क्याम्पेन अन्तर्गत जाडोमा उपयोगी विभिन्न उपकरणहरू बजारमा ल्याएको छ । जाडोमा जीवन सहज बनाउने सिजीका उक्त घरेलु उपकरण उचित मूल्यमा बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । जाडोलाई बिशेष लक्षित गरी सुरु गरिएको यस क्याम्पेन अन्तर्गत हिटर, सिजीको गिजर, इलेक्ट्रिक ओभन,…