Logo

हुन्डाईको आयोनिक ५ ‘कार अफ द इयर’ घोषणा, वर्षको विश्व इलेक्ट्रिक भेहिकल वर्ल्ड कार डिजाइन अफ द इयर पनि बन्न सफल

काठमाडौं । हुन्डाई IONIQ 5 वल्र्ड कार अफ द इयर अवार्ड २०२२ मा ६ वटा विभिन्न विधाहरूमध्ये तीनओटामा विजेता बनेको छ । आफ्नो रिलिज पश्चात् नै फरक डिजाइन र पर्फमेन्सको लागि प्रशंसित यो इलेक्ट्रिक कारले वर्षको विश्व इलेक्ट्रिक भेहिकल, वर्ल्ड कार डिजाइन अफ द इयर बन्न सफल भएको छ । साथै यो वर्षको विश्व कार…