काठमाडौं । ग्लोबल इक्विटी फण्ड, हिमालयन लाइफ इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा संयुक्त रूपमा प्रवर्द्धन गरिएको नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फण्ड लिमिटेडले तत्व’ फार्म्समा लगानी गरेको छ। सो सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । ‘तत्व’ फार्म्स कृषि प्रशोधन तथा खाद्य उत्पादन कम्पनी हो र हाल उखु प्रशोधन गर्दछ, र विशेष चिनी र डेरिभेटिभ उत्पादन गर्दछ ।…