काठमाडौं । सन् २०१९ को पहिलो त्रैमासदेखि चीन हुँदै विश्वभर फैलिएको कोरोना महामारीको बाछिटा अझै धेरै क्षेत्रमा रहेको छ । त्यसयता विश्वभरको अर्थतन्त्रमा ठूलै हलचल मच्चियो । केहीसमय त विश्वभर आर्थिक संकट नै श्रृजना भयो । यो बर्ष आर्थिक मन्दी निम्तिने निश्चितजस्तै रहेको अनुमान गएिको छ । कोरोनाकै कारण विश्व अर्थतन्त्रमा विशेष प्रभाव पार्ने पेट्रोलियम…