Logo

वैशाख १८ देखि मौलाकाली केबलकार संचालनमा, माथिल्लो स्टेशनमा होटल निर्माण जारी

काठमाडौं । मौलाकाली केवलकार वैशाख १८ गतेदेखि औपचारिक रुपमा सञ्चालनमा आउने भएको छ । मौलाकाली केवलकार प्रालिद्वारा निर्मित उक्त केबलकार बैशाख १८ गतेदेखि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले औपचारिक रुपमा उद्घाटन गर्ने भएका हुन् । आईएमई ग्रुपको मुख्य लगानी रहेको मौलाकाली केवलकारको निर्माण गत वर्षदेखि सुरु गरिएको थियो । गैडाकोट १ बाट मौलाकाली मन्दिरसम्म १.२ किलोमिटर…