Logo

विदेशी पर्यटकले अब नेपालमा एक्लै ट्रेकिङ गर्न नपाउने, सरकारी लाइसेन्स प्राप्त गाइड अनिवार्य

काठमाडौँ । विदेशी पर्यटकहरुले शनिबारदेखि नेपालमा एक्लै पदयात्रा (ट्रेकिङ) गर्न नपाउने भएका छन् । यसअघि पर्यटकहरू एक्लै पनि पदयात्रामा जान पाउने व्यवस्था रहेकोमा नेपाल पर्यटन बोर्डले आजदेखि एकल यात्रा अनुमति स्थगित गरेको हो । बाह्य पर्यटकको सुरक्षालाई ध्यानमा राख्दै नेपाल पर्यटन बोर्डले पदयात्रा सूचना व्यवस्थापन प्रणाली ९टिम्स० का केही प्रावधानहरू परिमार्जन गरेको छ । ट्रेकिङका…