काठमाडौं । मे १३ मा धौलागिरि हिमाल आरोहण भएको ६३ वर्ष पूरा भएको छ । तिब्बतको भूमि प्रयोग नगरी फन्को मार्न सकिने नेपालको एक मात्र हिमाल धैलागिरिमा हालसम्म ५ सय ५० जनाले आरोही चुचुरोमा पुग्न सकेका छन् । कुल ८ हजार १ सय ६७ मिटर उचाइको म्याग्दीको धौलागिरि गाउँपालिका(४ मुदीस्थित विश्वको सातौँ अग्लो धौलागिरि आरोहण…