काठमाडौं । सरकारले बजेटमार्फत हवाई टिकटमा पनि भ्याट लाग्ने व्यवस्था गरेपछि यो व्यवस्था भोली सोमबारदेखि कार्यान्वयन हुने भएको छ । नेपाल वायुसेवा संचालक संघले भोलीदेखि हवाई टिकटमा भ्याट लाग्ने जानकारी दिएको छ । यसरी भ्याट लाग्दा अब प्रतिटिकटको शुल्कसमेत केहि बढ्ने यति एयरलाइन्सका प्रवक्ता सुदर्शन वर्ताैला बताउँछन् । उनका अनुसार यसरी टिकटमा भ्याट जोडिएपछि अब…