Logo

नेपालको राहदानीको विश्व वरियतामा सुधार, अब ३८ देशमा भिसा नलिईकनै घुम्न पाइने

काठमाडौं । नेपालको राहदानीको विश्व वरियतामा सुधार आएको छ । विश्वका राहदानी र्याङ्किङ संस्था हेन्ले एन्ड पार्टनर्सले जारी गरेको २०२४ को विश्वको सबैभन्दा शक्तिशाली राहदानीको वरीयता सूचीमा नेपालको राहादानी ९८औं स्थानमा रहेको छ । यसअघि नेपालको राहदानी ३८ अंक सहित १०३ औं स्थानमा रहेको थियो । यस बर्ष नेपाल ३९ (अर्थात ३९ देशमा अग्रिम भिसा…